हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘हिमालयन ८०-२०’ म्युचुअल फन्ड योजनाको लाभांश वितरणका लागि कात्तिक ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय भएको छ । बुक क्लोज मितिका आधारमा योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्नका लागि कात्तिक ८ गतेभित्र सेयरधनी भइसक्नुपर्नेछ ।
हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘हिमालयन ८०-२०’ म्युचुअल फन्डले गत आर्थिक वर्षको नाफाबाट ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । गत असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समिति बैठकले फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।











![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया