एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ९ गते
एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति घोषणा
AdvertisementAds

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले बुक क्लोज मिति घोषणा गरेको छ। फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीहरूलाई करसहित ६.३५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लाभांश वितरणका लागि फण्डले असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीहरूले मात्रै उक्त लाभांश पाउनेछन्।

यस फण्डको कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक) रहेको छ भने योजना व्यवस्थापन एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल)ले गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स