SHAREHUB SHAREHUB

आइतबार उपत्यकामा सार्वजनिक बिदा, सेयरबजार बन्द रहने

Advertisement Ads
आइतबार उपत्यकामा सार्वजनिक बिदा, सेयरबजार बन्द रहने
Advertisement Ads

आइतबार अर्थात् साउन २० गते भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको छ । उक्त सूचना नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा रहेको छ । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.२९ अंकले घटेर नेप्से सूचक २७५५.६२ विन्दुमा झरेको छ ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सार्वजनिक बिदा हुने भएकाले अब आइतबार बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय पनि बन्द रहनेछन् ।

newskarkahna news736040 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%87%e0%a4%a4%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%89%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स