होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनी आईपीओ स्वीकृतिको पर्खाइमा, कुनले कति कित्ता आईपीओ निष्काशन गर्ने ?



Advertisement
Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वीकृति नदिँदा पर्यटन र होटेल क्षेत्रका सात कम्पनीले आईपीओ जारी गर्न सकेका छैनन्। आकामा होटल, ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेड, एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन लिमिटेड, अर्किड होल्डिंग्स, अन्नपूर्ण केबलकार, र बन्दीपुर केबलकार एन्ड टुरिज्मले करिब ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ निष्काशनको तयारी गरेका छन्।


Advertisement

यी कम्पनीहरूले आ–आफ्नो योजनाअनुसार १० लाखदेखि १ करोड १५ लाख कित्तासम्म आईपीओ जारी गर्ने योजना बनाएका छन्।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर