स्वावलम्बन लघुवित्तको नाफा ९४ प्रतिशतले बढ्यो



Advertisement
Ads

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो त्रैमाससम्म खुद नाफा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ९४.२१ प्रतिशत बढी हो। कम्पनीको सञ्चालन नाफा ११ करोड ५२ लाख रुपैयाँ र खुद ब्याज आम्दानी ८० करोड १ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ छ। चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख र जगेडा कोष १ अर्ब ७२ करोड ६८ लाख रहेको छ। खराब कर्जा अनुपात ८.२८ प्रतिशत छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर