नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनचाँदीको मूल्य स्थिर छ।
छापावाला सुनको मूल्य प्रतितोला तोलाको १ लाख ५२ हजार रुपैयाँमा किनबेच हुँदैछ। त्यस्तै चाँदीको मूल्य तोलाको १ हजार ८१० रुपैयाँमा किनबेच भइरहेको छ।