सेबोनका सहायक प्रवक्तामा तोलाकान्त न्यौपाने नियुक्त



Advertisement
Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन) का निर्देशक तोलाकान्त न्यौपानेलाई सहायक प्रवक्ताको जिम्मेवारी दिइएको छ। यो निर्णय माघ १५ गतेदेखि लागू हुनेछ। हाल बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे प्रवक्ताको जिम्मेवारीमा रहेका छन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर