सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेपनि प्रतिसेयर आम्दानी घट्यो



Advertisement
Ads

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.३७ प्रतिशत वृद्धि हो। खुद बिमा शुल्क १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड पुगेको छ भने कुल आम्दानी १९.३५ प्रतिशतले बढ्दै ७ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रहेको छ। प्रतिसेयर आम्दानी ७० पैसा घटेर ७ रुपैयाँ ८३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर