सिवाइसी लघुवित्तको नाफा दोब्बर, प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ४० पैसा



Advertisement
Ads

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १०४.५९ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी ३२ प्रतिशत बढेर १७ करोड ४० लाख रुपैयाँ पुगेको छ, जबकि कम्पनीको चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ। कुल सञ्चालन आम्दानी १४.९५ प्रतिशत र सञ्चालन मुनाफा १३७.५७ प्रतिशत बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५६ पैसा बढेर ३२ रुपैयाँ ४० पैसा पुगेको छ, र प्रतिशेयर नेटवर्थ २५१ रुपैयाँ ७४ पैसा छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर