सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न मिल्ने



Advertisement
Ads

सानिमा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको छ । उक्त सेयरमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकिएको छ ।सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (माघ ३ गते) बाट १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर