सञ्चारमन्त्री गुरुङ भन्छन्, “कोमामा रहेको अर्थतन्त्रलाई हामीले आइसियुमा फर्कायौं अब छिटै लयमा फर्किन्छ”



Advertisement
Ads

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको अर्थतन्त्रलाई कोमाबाट आइसियुमा ल्याइसकेको र अब छिट्टै लयमा फर्काउने दाबी गरेका छन्। उनले अर्थतन्त्रको समस्याहरू समाधान गर्न सरकार काम गरिरहेको बताउँदै, कानूनी र नीतिगत सुधारका लागि अध्यादेश ल्याइएको जानकारी दिए। मन्त्री गुरुङले आइटी क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्नका लागि विशेष ध्यान दिइएको उल्लेख गर्दै, यस क्षेत्रको विकासले जिडिपीमा ३ प्रतिशतको योगदान दिने अपेक्षासमेत व्यक्त गरे। उनले यस महिनाभित्र एआई नीति निर्माण गर्ने र विदेशमा पनि आईटी कम्पनीका शाखा खोल्न व्यवसायीलाई अवसर दिने बताए।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर