वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुला



Advertisement
Ads

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज (माघ २१) देखि आफ्नो प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले १०० अंकित मूल्यमा ६० करोड रुपैयाँको ३० प्रतिशत, अर्थात् १८ लाख कित्ता सेयर निष्कासन गर्दैछ। पहिलो चरणमा १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि खुला गरिएको छ। आवेदन फागुन ५ गतेसम्म दिन सकिनेछ, जसमा श्रम स्वीकृत नेपालीहरूले १० देखि १०,००० कित्ता सम्म आवेदन दिन सक्नेछन्। केयर रेटिङ नेपालले ‘CARE-NP BB-’ रेटिङ प्रदान गरेको छ। प्रभु क्यापिटल लिमिटेड आईपीओ बिक्री प्रबन्धक रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर