वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ओम मेगाश्रीको आईपीओ भोलिबाट खुल्दै



Advertisement
Ads

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले भोली (माघ २१) गतेदेखि आईपीओ खुला गर्ने घोषणा गरेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई ६० करोड रुपियाँको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्काशन गरिनेछ। पहिलो चरणमा १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिनेछ। आईपीओमा आवेदन फागुन ५ गतेसम्म दिन सकिनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई केयर–एनपी बीबी माइनस रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यमस्तरको जोखिम रहेको जनाउँछ। प्रभु क्यापिटल लिमिटेड आईपीओको बिक्री प्रबन्धकको रूपमा रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर