वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि क्रेष्ट माइक्रो लाइफको आइपीओ: आजबाट भर्न सकिने



Advertisement
Ads

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज, माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो। यसमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको छ। आवेदन माघ २९ गतेसम्म दिइनेछ, न्यूनतम १० र अधिकतम १० हजार कित्ताको लागि आवेदन गर्न सकिन्छ। रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ दिएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर