वैदेशिक रोजगारीमा रहेकालाई माघ २१ गतेदेखि ओम मेगाश्रीको आईपीओ खुला हुने



Advertisement
Ads

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० अंकित मूल्यमा ६० करोड रुपियाँको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्कासन गर्दैछ। पहिलो चरणमा १ लाख ८० हजार कित्ता सेयर जारी हुनेछ, जसमा फागुन ५ गतेसम्म न्यूनतम १० र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। दोस्रो चरणमा सामूहिक लगानी कोष, कर्मचारी, र सर्वसाधारणका लागि बाँकी सेयर निष्कासन गरिनेछ। केयर रेटिङ नेपालले डबल बी माइनस रेटिङ दिएको कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर