विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन् नेपालकी पूजा महतो



Advertisement
Ads

महिला यू–१९ टी–२० विश्वकपमा नेपाली कप्तान पूजा महतो सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा प्रमुख स्थानमा छन्। समूह चरण र प्लेअफपछिको अवस्थामा पूजा ४ खेलबाट ९ विकेट लिइसकेकी छन्। मलेसियाविरुद्धको खेलमा पूजा महतोले ३.४ ओभरमा ९ रन दिएर ४ विकेट लिइन्। उनको प्रभावशाली बलिङका कारण मलेसिया ४४ रनमै रोकिएको थियो।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर