विद्युत बिक्री आम्दानी बढेसंगै मोदी इनर्जीको नोक्सानी घट्यो



Advertisement
Ads

मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ३५ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ, जुन गत वर्षको तुलनामा घटेको हो। विद्युत बिक्री आम्दानी ६१.४३% वृद्धि भई २८ करोड ६८ लाख पुगेको छ भने वित्तीय खर्च २५.५१% घटेर १५ करोड ६८ लाखमा झरेको छ। कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रहेको छ र जगेडा कोष १ अर्ब ६ करोड ७० लाख ऋणात्मक छ। कुल नाफा ७६.९७% र सञ्चालन मुनाफा ७८.१०% वृद्धि भएको छ। प्रतिसेयर आम्दानी २ रुपैयाँ ३२ पैसा ऋणात्मक र नेटवर्थ ६३ रुपैयाँ २१ पैसा छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर