विदेशमा पढ्नका लागि छ महिनामा नेपाली विद्यार्थीले खर्च गरे ५६ अर्ब ८३ करोड



Advertisement
Ads

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि रु ५६ अर्ब ८३ करोड खर्च गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा रु २ अर्ब कम हो। सेवा खाताअन्तर्गत, भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भइ रु १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो खर्च रु ९२ अर्ब ८७ करोड थियो। खुद सेवा आय रु ४३ अर्ब ५३ करोड घाटामा रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर