लाभांश पारित गर्न समता घरेलु लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज मिति कहिले ?



Advertisement
Ads

समता घरेलु लघुवित्तले फागुन ११ गते मिराबेल रिसोर्ट एन्ड होटल, धुलिखेलमा वार्षिक साधारण सभा बोलाएको छ। सभामा ५% बोनस सेयर र ०.२६% नगद लाभांश वितरण प्रस्ताव पेस हुनेछ। साथै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान, र २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणबारे छलफल हुनेछ। संस्थालाई मर्जर वा एक्विजिसनका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि एजेन्डामा छ। सभाको लागि माघ २४ गते बुक क्लोज गरिने हुँदा, माघ २३ सम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर