रगत नजम्ने वंशाणुगत समस्या ‘हिमोफिलिया’ रोगका बिरामीहरूले अब निःशुल्क औषधि पाउने



Advertisement
Ads

रगत नजम्ने वंशाणुगत समस्या ‘हिमोफिलिया’ हिमोफिलिया रोगका बिरामीहरूले अब निःशुल्क औषधि पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महँगो उपचारले समस्या भोगिरहेका बिरामीहरूलाई संघीय, प्रादेशिक, र सरकारी अस्पतालमार्फत औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री पदम गिरीका अनुसार औषधि वितरणका लागि विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त हुनेछ, जसले राज्यकोषमा अतिरिक्त भार पर्नेछैन। नेपालमा हालसम्म ९०० बिरामी पहिचान भए पनि WHO का अनुसार अपहिचित बिरामीको संख्या करिब ५,००० हुन सक्छ। जनगणनाअनुसार अपांगता भएका ०.८ प्रतिशत व्यक्तिले यो समस्या भोग्न सक्छन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर