भारतले १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने बजेट ल्यायो



Advertisement
Ads

भारत सरकारले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२५-२६ को बजेट प्रस्तुत गर्दै यो नयाँ नीति सार्वजनिक गरेकी हुन्। १२ लाख ७५ हजार रुपैयाँसम्म आम्दानी गरेमा कुनै कर नलाग्ने भए पनि, सोभन्दा माथिको आम्दानीमा ५ प्रतिशतदेखि ৩০ प्रतिशतसम्म कर लाग्ने व्यवस्था गरिएको छ। यसअघि, भारतमा करमुक्त आम्दानीको सीमा २०१४ मा साढे २ लाख, २०१९ मा ५ लाख, र २०२३ मा ७ लाख रुपैयाँ तोकिएको थियो। नेपालमा अविवाहितलाई ५ लाख र विवाहितलाई ६ लाख रुपैयाँसम्म कर छुट दिइन्छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर