बोर्ड बैठकको एजेन्डामै परेन नयाँ स्टक एक्सचेन्जको विषय



Advertisement
Ads

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबारका लागि बोलाएको संचालक समितिको बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको विषय छलफलको एजेन्डामा समेटिएको छैन। अर्थ मन्त्रालयबाट प्राप्त प्रतिवेदनका आधारमा यो विषय अघि बढ्ने अपेक्षा गरिए पनि भोलि बोलाइएको बैठकको एजेण्डामा समेटिएको छैन। भोलि हुने बोर्ड बैठकमा मर्चेन्ट बैंकरको लाइसेन्स वितरण, मर्चेन्ट बैंकरको दायरा विस्तारका सम्बन्धमा अध्ययन गर्ने र अन्य नियमित कार्यहरू एजेन्डामा रहेको तर बाहिर चर्चा भएजस्तो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया एजेण्डामा नभएको धितोपत्र बोर्ड सञ्चालक समितिका एक सदस्यले बजारको चिरफारलाई बताए।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर