बुधबार सुनको मूल्य १४ सयले बढ्यो, तोलाको कति पुग्यो ?



Advertisement
Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार ४ सयले बढेर तोलाको १ लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।


Advertisement

मंगलबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँमा कायम भएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर