बुधबार सुनको मूल्य एकैदिन २२ सयले बढ्यो



Advertisement
Ads

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेर तोलाको १ लाख ६६ हजार ९ सय रुपैयाँमा किनबेच हुँदैछ। मंगलबार सुनको मूल्य तोलाको १ लाख ६४ हजार ७ सय रुपैयाँ थियो । चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर तोलाको १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर