प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, क-कसले आवेदन दिन सक्ने ?



Advertisement
Ads

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ लाख ५३ हजार ४०२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। इच्छुक संस्थापक सेयरधनीले आज (माघ ६ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा गएर सेयर खरिद गर्न आवेदन दिनुपर्नेछ। सेयरको मूल्य बिक्रेताले तोकेको आधारमा निर्धारण हुनेछ। तोकिएको समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरेको खण्डमा, कम्पनीले ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर