नेप्सेमा इन्स्योरेन्स कम्पनीको ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत



Advertisement
Ads

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८.३८११ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।अब उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।


Advertisement

 


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर