नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आजसम्म कति पर्यो आवेदन?



Advertisement
Ads

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि २ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ। माघ ११ गते बिहान १०:०६ सम्म ३४ हजार ४६० जनाले १० लाख ९९ हजार ५९० कित्ताको लागि आवेदन दिएका छन्, जुन मागभन्दा ४.८८ गुणा बढी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिन्छ। केयर रेटिङ नेपालले यस आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल हो।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर