नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा



Advertisement
Ads

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ६५,६२८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। माघ २२ गतेको सञ्चालक समितिको निर्णयअनुसार बैंकले यो सेयर बिक्री गर्न लागेको हो। यो सेयर खरिदका लागि केवल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय, रत्ननगर–१, टाँडी, चितवनमा बुझाउन अनुरोध गरिएको छ। तोकिएको समयभित्र कुनै संस्थापक सेयरधनीले आवेदन नदिएमा, ती सेयर सर्वसाधारण वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर