नाफा १४७ प्रतिशतले बढेसंगै ग्लोबल आइएमई लघुवित्तको अन्य सूचकहरूमा पनि सुधार



Advertisement
Ads

ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १४७.४२ प्रतिशतले वृद्धि भएको हो। यस अवधिमा ब्याज आम्दानी ३५ करोड ७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन आम्दानी १६ करोड ९० लाख रुपैयाँ रहेको छ भने इम्पेरिमेन्ट चार्ज घटेर २ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ। लघुवित्तको जगेडा कोष ६२ करोड १२ लाख रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ४.१० प्रतिशत छ। पुस मसान्तसम्म प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३८ पैसा रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर