दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि ७ अर्बमा खुम्चियो



Advertisement
Ads

आज नेप्से परिसूचक ११.१० अङ्कले घटेर २६५४.३५ मा बन्द भएको छ। १३ उपसमूहमध्ये २ उपसमूहले वृद्धि देखाए भने बाकी सबै घटेका छन्। दिनभर ७ अर्ब ८५ करोडको कारोबार भएको छ, र सबैभन्दा बढी कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ। ३१८ कम्पनीका १ करोड ५१ लाख सेयर कारोबार भएका छन्। नेप्से घट्दा ८६ कम्पनीका सेयर मूल्य बढेका छन्, जसमा सिक्लेस हाइड्रोपावर, सामुदायिक लघुवित्त, र सप्तकोशी डेभलपमेन्ट बैंक प्रमुख छन्। १४९ कम्पनीका सेयर मूल्य घटे, जसमा मन्दाकिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, र नेपाल फाइनान्स प्रमुख छन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर