छ महिनामा साढे ७ खर्ब रेमिट्यान्स भित्रियो



Advertisement
Ads

चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा रु ७ खर्ब ६३ अर्ब ८ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५८ करोड पुगेको छ। अघिल्लो वर्षको वृद्धिदर १९.५ प्रतिशत थियो। वैदेशिक रोजगारीका लागि २ लाख ३० हजार ४३९ नेपालीहरूले अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन्, जबकि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६२ हजार ६२८ पुगेको छ। अघिल्लो वर्षको तुलनामा दुवै श्रेणीमा वृद्धि देखिएको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर