चन्द्र ढकालले ३० करोड लगानीमा इला कम्फर्ट होटल खोले



Advertisement
Ads

चन्द्र ढकालको आईएमई ग्रुपले बागलुङमा ३० करोड रुपैयाँ लगानीमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएको छ। होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा शनिबार गरिएको हो। पोखरा विमानस्थलबाट १.५ घण्टा दूरीमा रहेको यो होटलले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाई सहज पहुँच दिनेछ। इला ब्रान्डको विस्तारका लागि गैँडाकोटमा अर्को होटल संचालन तयारी भइरहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर