गार्डियन माइक्रो लाइफको आईपीओ आइतबार बाँडफाँड हुने



Advertisement
Ads

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ आगामी आइतबार बाँडफाँड हुँदैछ। कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये, १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। पुस २१ देखि २४ सम्म खुलेको आईपीओमा १९ लाख ८ हजार ४३१ आवेदन परे। १३.६६ गुणा बढी आवेदन परेकोले करिब १७ लाख २३ हजार जनाले सेयर नपाउने निश्चित छ। १० कित्ताका दरले १ लाख ८४ हजार ५ सय जनाले सेयर पाउनेछन्। यसले गर्दा १० मध्ये १ जनाले मात्र आईपीओ प्राप्त गर्नेछन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर