गत वर्षको तुलनामा जीवन विकास लघुवित्तको नाफा ३ करोडले बढ्यो



Advertisement
Ads

जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १५.५७ प्रतिशत वृद्धि हो। खुद ब्याज आम्दानी २८.०४ प्रतिशतले बढेर ९४ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा २९ करोड ३४ लाख पुगेको छ भने वितरणयोग्य मुनाफा ७२ करोड ६४ लाख रहेको छ। चुक्ता पूँजी १ अर्ब ३४ करोड र जगेडा कोषमा २ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ ८० पैसा रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर