कालिका लघुवित्तको नाफा १३५ प्रतिशतले बढ्यो



Advertisement
Ads

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १३४.८९ प्रतिशतले बढी हो। लघुवित्तको खुद ब्याज आम्दानी ४६.१० प्रतिशतले बढेर १७ करोड पुगेको छ भने सञ्चालन मुनाफा १३४.४७ प्रतिशतले वृद्धि भएको छ। पुस मसान्तसम्म वितरणयोग्य मुनाफा २ करोड ६३ लाख रुपैयाँ छ। ४० करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको २६ करोड १९ लाख रुपैयाँ जगेडा कोषमा छ। प्रतिसेयर आम्दानी २० रुपैयाँ ६८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २४ पैसा रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर