कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न सक्ने



Advertisement
Ads

कामना सेवा विकास बैंकले ३३ हजार ८५२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयरमा अब जो कोही व्यक्ति, कम्पनी, वा विभिन्न संघ संस्थाहरूले आवेदन दिन सक्नेछन्। पूर्वमा यो सेयर केवल विद्यमान संस्थापक सेयरधनीलाई मात्र बिक्रीमा ल्याइएको थियो, तर उनीहरूले खरिद नगरेपछि अब सर्वसाधारण लगानीकर्ताले पनि यस सेयरमा आवेदन दिन सक्ने अवसर प्राप्त गरेका छन्। इच्छुक लगानीकर्ताले सेयर खरिद गर्न माघ ४ गतेदेखि ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा आवश्यक कागजसहित निवेदन दिनुपर्नेछ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर