कहिलेसम्म ङादी ग्रुपको १०० प्रतिशत हकप्रद सेयर भर्न पाइने ?



Advertisement
Ads

ङादी ग्रुप पावरले पुस २३ देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता सेयर, प्रति कित्ता १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको सेयर जारी गरेको हो।मंसिर १७ सम्म कायम लगानीकर्ताले माघ १४ सम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो। आवेदन नारायणचौर नक्साल, सिद्धार्थ बैंक शाखाहरू, धितोपत्र बोर्डबाट स्वीकृत आस्वा बैंक तथा मेरो सेयरमार्फत दिन सकिन्छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर