ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ पहिलो दिनमै ओभर-सब्स्क्राइब



Advertisement
Ads

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको सेयर पहिलो दिनमै २.०६ गुणा बढी आवेदन परेको छ। माघ २१ गते बेलुका ५:१० सम्म १४,७०१ जनाले ३ लाख ७१ हजार ६३० कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीले अनुमति पाएको कुल कित्ताको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर खुला गरेको हो। आवेदन फागुन ५ गतेसम्म दिन सकिनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई डबल बी माइनस रेटिङ प्रदान गरेको छ। प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको यस आईपीओमा सी–आस्वा वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर