एन्ड्रोइड र आइफोन मध्ये कुन डिभाइस चाँडो ह्याक हुन्छ ?



Advertisement
Ads

हालै गरिएको अध्ययनले एन्ड्रोइडको तुलनामा आईओएस डिभाइसहरूलाई साइबर आक्रमणको बढी जोखिममा रहेको देखाएको छ। अमेरिकाको क्लाउड सेक्युरिटी कम्पनी लुकआउटले सार्वजनिक गरेको २०२४ को तेस्रो त्रैमासिक ‘मोबाइल थ्रेट ल्यान्डस्केप रिपोर्ट’ अनुसार, जुलाईदेखि सेप्टेम्बर २०२४ सम्म आईओएस डिभाइसहरूमा फिशिङ र वेब सामग्रीसँग सम्बन्धित खतराको सम्भावना बढी रहेको छ।


Advertisement

रिपोर्टमा भनिएको छ कि आईओएस डिभाइसहरूमा १९ प्रतिशत र एन्ड्रोइडमा १०.९ प्रतिशत फिशिङ आक्रमणका घटनाहरू देखिएका छन्।व्यवसाय केन्द्रित क्रेडेन्सियल चोरी र फिशिङ प्रयासहरू १७ प्रतिशतले वृद्धि भएका छन् भने मालवेयर एपको पहिचानमा ३२ प्रतिशतको वृद्धि भएको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर