उन्नति सहकार्य लघुवित्तको नाफामा वृद्धि



Advertisement
Ads

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासामा ६३ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ४५.३७ प्रतिशतले बढेको हो। खुद ब्याज आम्दानी ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ। कम्पनीले २ करोड ९८ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्जमा व्यवस्था गरेको छ। संचालन मुनाफा ९१ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा ४९ लाख ७८ हजार रुपैयाँ रहेको छ। खराब कर्जा अनुपात ५.७४ प्रतिशतबाट घटेर ४.८३ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी ५.१७ रुपैयाँ र नेटवर्थ १३३.३७ रुपैयाँ छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर