आज युरो र पाउन्डको भाउ बढ्दा अन्य मुद्राको विनिमय दर कति ?



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १ रुपैयाँ ३६.९४ र बिक्रीदर १ रुपैयाँ ३७.५४ कायम भएको छ। युरो, पाउन्ड स्टर्लिङ, र स्वीस फ्र्याङ्कजस्ता मुद्राको भाउ बढेको छ भने क्यानेडियन डलर, सिङ्गापुर डलर, र थाई भाटको भाउ घटेको छ।


Advertisement

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८ रुपैयाँ ७४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६०.१५ तोकिएको छ।


Advertisement

राष्ट्र बैंकले तोकिएको दर आवश्यकतानुसार परिवर्तन गर्न सकिने जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर