आइसीएफसी फाइनान्सले ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति, कति छ ब्याजदर ?



Advertisement
Ads

आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्ने भएको छ ।


Advertisement

कुमारी क्यापिटललाई यो ऋणपत्रको बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले ७ वर्ष अवधिको ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९ प्रतिशत ब्याजदर पाइनेछ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर