अमेरिकामा जन्मेकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा ट्रम्पले गरे हस्ताक्षर



Advertisement
Ads

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथपछि विभिन्न विवादास्पद आदेशहरूमा हस्ताक्षर गरेका छन्। उनले अमेरिका–मेक्सिको सिमानामा राष्ट्रिय आपतकाल घोषणा गर्दै सेना तैनाथको अनुमति दिए र जन्मकै आधारमा नागरिकता दिने व्यवस्था हटाउने आदेश जारी गरे। आप्रवासी नीतिमा कडाइ गर्दै गैरकानुनी आप्रवासीलाई स्वदेश फर्काउन आदेश दिए। साथै, २०२१ मा संसद भवन आक्रमणमा संलग्न १५०० अभियुक्तलाई माफी दिने वाचा पूरा गरे। जलवायु परिवर्तन, एआई, र विद्युतीय सवारी नियन्त्रण गर्ने नीतिहरू खारेज गर्दै उनले आफ्नो प्राथमिकता स्पष्ट पारे।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर