अण्डाको मूल्य बढ्यो



Advertisement
Ads

बजारमा अण्डाको मूल्य बढेको छ। आज (मंगलबारबाट) नयाँ मूल्य लागू गर्ने निर्णय गरेको हो। हाल बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन प्रकारका अण्डा उपलब्ध छन्। न्यूनतम १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म मूल्य बढेको छ। हाल मध्यम अण्डाको मूल्य प्रतिक्रेट तीन सय ८५ रूपैयाँ, ठूलो अण्डाको चार सय रूपैयाँ, र एक्स–एल अण्डाको चार सय १५ रूपैयाँ पुगेको छ। यसअघि मध्यम अण्डाको मूल्य तीन सय ५५ रूपैयाँ, ठूलो अण्डाको तीन सय ७० रूपैयाँ, र एक्स–एल अण्डाको तीन सय ८५ रूपैयाँ थियो।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर