अघिल्लो वर्ष घाटामा रहेको श्वेत गंगा हाइड्रोपावरले कमायो १० करोड नाफा



Advertisement
Ads

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि गत वर्ष सोही अवधिमा २ लाख ५३ हजार रुपैयाँ ऋणात्मक थियो। विद्युत बिक्री आम्दानी बढेपछि नाफा वृद्धि भएको हो। कम्पनीले ५१ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन १०.८५ प्रतिशत बढी हो। कुल नाफा १०.३३ प्रतिशत र खुद सञ्चालन मुनाफा १५.९१ प्रतिशतले बढेको छ। वित्तीय खर्च २२.१३ प्रतिशत घट्दा नाफामा सुधार आएको हो। कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा रहेको छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर