नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ४ अर्ब, ईपीएस कति ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद … Continue reading नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा साढे ४ अर्ब, ईपीएस कति ?