तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई ९९ करोड भन्दा बढी मुआब्जा वितरण



Advertisement
Ads

सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई हालसम्म रु ९९ करोड ९८ लाख मुआब्जा वितरण गरिएको छ। मुख्य संरचना चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा पर्ने यस आयोजनाका २५३ परिवारलाई रकम वितरण भइसकेको छ।

जग्गाको मूल्याङ्कन रु ५ लाखदेखि रु ३४ लाखसम्म गरिएको छ, र कुल ६५६ जनाले मुआब्जा पाउनेछन्। प्रशासनले कुल रु १ अर्ब ९ करोड वितरण गर्ने तयारी गरेको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर