कुमारी बैंकको नाफा ७२.८५% ले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेर २८ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद … Continue reading कुमारी बैंकको नाफा ७२.८५% ले घट्यो, वितरणयोग्य नाफा ऋणात्मक