कामना सेवा विकास बैंकको बैंकिङ सेवाहरू आज रातिदेखि नचल्ने, कहिलेसम्म ?



Advertisement
Ads

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो प्रणाली स्तरोन्नति (System Maintenance) का लागि डिजिटल सेवा अस्थायी रूपमा बन्द गर्ने जनाएको छ।

बैंकले जानकारी गराएअनुसार २०८२ साल वैशाख १७ गते बुधबार राति १०:०० बजेदेखि वैशाख १८ गते बिहीबार बिहान ४:०० बजेसम्म मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम कार्ड सेवा, आइपिएस लगायत सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरू अवरुद्ध रहनेछन्।


Advertisement

बैंकले सेवा अवरुद्ध हुँदा ग्राहकवर्गलाई पर्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक बैंकिङ कारोबार समयमै सक्न अनुरोध गरेको छ।

493276268 667525146030632 1970936278774755984 n https://bajarkochirfar.com/kamana-sewa-bikas-banks-banking-services-will-be-unavailable-from-tonight-for-how-long | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर