तीनकुने क्षेत्रमा स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने तयारी गरेको छ।
प्रदर्शनकारीहरूले निजी सम्पत्तिमा तोडफोड गर्नुका साथै आगजनी गर्न थालेपछि प्रशासनले सुरक्षालाई मध्यनजर गर्दै कर्फ्युको लगाउने तयारी गरेको हो।